डुबेकी चिनियाँ युवतीलाई बचाउन नदीमा हाम फालेका बेलायती कूटनीतिज्ञको भिडिओ भाइरल

बेलायत र चीनमा अहिले एउटा भिडिओ भाइरल भएको छ। उक्त भिडिओमा चिप्लिएर नदीमा डुबेकी एक जना युवतीलाई जोगाउन एक जना पुरूष नदीमा हाम फालेका छन्। घटना गत शनिबारको हो। दक्षिण पश्चिम चीनको चोङछिङ सहरको नदीमा मानिसहरू घुमघाम गरिरहेका थिए। त्यही क्रममा एक जना २४ वर्षीया युवती ढुंगामा चिप्लिएर नदीमा खसिन्। उनी खसेको भन्दा अलिकति तल … Continue reading डुबेकी चिनियाँ युवतीलाई बचाउन नदीमा हाम फालेका बेलायती कूटनीतिज्ञको भिडिओ भाइरल